9801911707, 9801911704, 9801911705
Neel Saraswati Marg, Lazimpat - 02, Kathmandu
facebook twitter youtube facebook facebook
2019.09.15

धनगढीमा एक दिने स्वस्थ्य मृगौला स्वस्थ जीवन अभियान कार्यक्रम सम्पन्न

by

धनगढीमा एक दिने स्वस्थ्य मृगौला स्वस्थ जीवन अभियान कार्यक्रम सम्पन्न

धनगढी । सुदुरपश्चिमको निसर्ग अस्पताल धनगढीमा एक दिने स्वस्थ्य मृगौला स्वस्थ जीवन अभियान कार्यक्रम सम्पन्न भएको छ।

रोटरी क्लब धनगढीका अध्यक्ष हरि संकर ठाकुरको प्रमुख अथितिमा कार्यक्रम सुरु भएको थियो। निसर्ग अस्पताल प्रा.लि ,रोटरी क्लब अफ धनगढी र मार्क इन्टनेशनल किड्नी सेन्टर काठमाडौको आयोजनामा कार्यक्रम भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अथिती ठाकुरले कार्यक्रम मृगौला सम्बन्धि जनचेतनामुलक र सबै जनमानसको लागि अति महत्त्वपूर्ण कार्यक्रम भएको र अगामी दिनहरुमा पनि यस्ता कार्यक्रम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणाले स्कुलका बच्चाहरुलाई बढी केन्द्रित गरेर आफ्नो प्रस्तुतीकरण गर्नु भएको थियो।उक्त प्रस्तुतीकरणमा बच्चाहरुमा पिसाबको टेस्टले मात्र पनि दीर्घकालीन रोगबाट बच्न सकिने धारणा ब्यक्त गरेका थिए । 

पिसाब बाट प्रोटिन र रगत जन्य रोग, बच्चाको किड्नी बिग्रने प्रमुख कारण ग्लोमेरुलोबिफृट्स हो र डाईबेटिज र हाईपर्टेन्सन चाहिँ संसारमा तथा नेपालमा चाहिँ बयस्क चालीस बर्ष भन्दा माथीको मा बढी भएको बताए। प्रस्तुतीकरणमा डा. गणेश सिंह ,डा. प्रतीक्षा सिंह राठोरको सहयोग रहेको थियो। हेल्थ टुडेका सम्बाददाता नमराज भट्टले मिर्गौला रोग विशेषज्ञ डा.अर्चन शम्शेर राणा सङ्ग गरेको कुराकानीका अधारीत